राप्रपमा आज निर्वाचन प्रकृया, भोलि मतदान

काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा आजवाट निर्वाचन प्रक्रिया सुरु भएको छ । भोलि हुने मतदानका लागि आजदेखि प्रक्रिया सुरु भएको हो । अध्यक्षका लागि मनोनयन दर्ता गर्नेले ५० हजार रुपैयाँ दरखास्त दस्तुर बुझाउनुपर्ने बताइएको छ । त्यस्तै सदस्यका लागि उम्मेद्वारी दर्ता गराउन ७ हजार रुपैयाँ दस्तुर राखिएको छ । बिहान १० … Continue reading राप्रपमा आज निर्वाचन प्रकृया, भोलि मतदान